fbpx
x

Search

प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ – राष्ट्रिय पर्यवेक्षक

नेपाल युवा परिषदले “प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९” ७७ वटै जिल्लाहरुमा करिब ४५० भन्दा बढी युवाहरुलाई निर्वाचन आयोगसँगको सहकार्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन–२०७९ निर्वाचन पर्यवेक्षकको रुपमा परिचालित गर्न लागिएको हो । यो अभियान पूर्ण रुपमा स्वयसेवी अभियान भएको हुनाले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता र निर्वाचन सम्बन्धी कानूनहरुको पालना गर्दै स्वतन्त्र एवं निपष्क्ष ढङ्गबाट पर्यवेक्षण गर्न तपाईहरु के तयार हुनुहुन्छ? यदि हुनु हुन्छ भनि यस अभियानमा जोडिन हार्दिक अनुरोध गर्दछौ ।

Online Application Form: Federal & Provincial Election Observer 2079

आवश्यक कागजातहरुः
१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
२. पासपोर्ट साईजको फोटो १ प्रति,
३. पर्यवेक्षकको शैक्षिक योग्यताः +2 तह उत्तीर्ण माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।
४. निर्वाचन पर्यवेक्षणको सपथग्रहण पत्र
५. डिजिटल हस्ताक्षर
६. नागरिकता अनुसारको र निर्वाचन पर्यवेक्षण गर्न चाहेको ठेगाना

OUR PARTNERS