fbpx
x

Search

blogs

युुवा उत्प्रेरणा कार्यक्रम सम्पन्न

परिवर्तनका लागि युुवा भन्ने मूूल नाराका साथ युुवा उत्प्रेरणा कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । राष्ट्रिय युुवा परिषद बाँके शाखाको आयोजना तथा राष्ट्रिय युुवा परिषद, नेपालको सहकार्यमा सो कार्यक्रम भएको हो ।

Read more

अनकन र परिषद बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा परिषद नेपाल र युएस नेपाल कम्युनिटी आउटरिच नेटवर्क (अनकन) बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद नेपालका अध्यक्ष सरोज बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनकन र राष्ट्रिय युवा परिषदको सम्बन्ध स्थापित भएपछिका गतिबिधीको समीक्षा गरेको थियो ।

Read more

बैदेशिक रोजगारबाट फर्किएकालाई सम्मानको दृष्टिले हेर्नु पर्नेमा जोड

राष्ट्रिय युवा परिषद, बाँके शाखाको आयोजना तथा साथी संस्था, सशस्त्र हिसा न्युनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण कार्यक्रम÷यूएनडिपी, बनकटवा गाविस, फातिमा फाउण्डेशन बाँकेको संयुक्त आयोजनामा बनकटवा गाविसमा बैदेशिक रोजगारबाट फर्किएका महिलाको अवस्था र समाजले हेर्ने दृष्टिकोणमा सरोकारवालको भुमिकामा विषयमा अन्तरक्रिया सम्पन्न भयो ।

Read more

ROADSIDE SOLID WASTE MANAGEMENT

In short, environment is the relationship between man and his surroundings. Environment may be broadly understood to mean our surroundings. It can be divided into non-living and living components.

Read more

विद्यार्थीहरुलाई मानवबेचविखन न्युनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम

“लैङ्गिक समानताका लागि पाइला हाराहारी, सन २०३० सम्म हिस्सा बराबरी” संविधानलाई ब्यवहारमा उतारौ.

Read more

UNCON in JUMLA, Nepal

USA-Nepal Community Outreach Network (UNCON) has initiated a project with an objective to minimize the Chhoupadi Pratha (a tradition where young girls are forced to stay out of their home,……………….. READ MORE >>

Read more

राष्ट्रिय युवा परिषद, नेपाल काभ्रे शाखाद्घारा ब्लानकेट बितरण

राष्ट्रिय युवा परिषद, नेपाल काभ्रे शाखाद्घारा काभ्रे को बल्थलीमा हिजो भुकम्पपिडित सर्वसाधारणहरुलाई १०० थान ब्लानकेट बितरण सपन्न ग¥यो ।

Read more

Books Inauguration Ceremony

“Youth Voice” : Book Inauguration Ceremony

Read more

Earthquake Victims Support by different material

The Devastating Earthquake occurred on April 25 followed by the series of aftershocks, damaged school’s in many districts

Read more

OUR PARTNERS