x

Search

blogs

टेक्सस इन्टरनेशनल एजुकेशन नेटवर्क र नेपाल युवा परिषदको ३ बर्षे सहकार्य

काठमाण्डौं । नेपाल युवा परिषद र टेक्सस इन्टरनेशनल एजुकेशन नेटवर्क बिच ३ बर्षे सहकार्यमामा राजधानीका आज एक कार्यक्रम बिच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँ र टेक्सस इन्टरनेशनल एजुकेशन नेटवकका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेलबिच काठमाण्डौ सहमती पत्रमा हस्ताक्षर गरी ३ बर्षे लामो सहकार्य सुरु […]

Read more

ग्रेस र नेपाल युवा परिषद बिच सहमती पत्रमा हस्ताक्षर

काठमाण्डौं । नेपाल युवा परिषद र ग्रेस ईन्टनेशनल एजुकेशन बिच ३ बर्षे सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँ र टेक्सस इन्टरनेशनल एजुकेशन नेटवक ग्रेस ईन्टनेशनल एजुकेशनका डाईरेक्टरः अन्र्तराष्ट्रिय बिभाग यान्ड्रु पौडेलबिच काठमाण्डौ सहमती पत्रमा हस्ताक्षर गरी ३ बर्षे लामो सहकार्य सुरु भएको हो । नेपाल […]

Read more

राष्ट्रिय युवा सम्मेलन २०१९ – काठमाण्डौ – घोषणा पत्र

अन्तर्राष्ट्रिय युवा दिवस २०१९ को अवसरमा नेपाल युवा परिषदले “उद्यमी युवा समृद्ध देशः दिगो बिकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ मिति २०१९ अगष्ट १२ देखि १५ (२०७६÷४÷२७ देखि ३० गते) सम्म नेपालका ७७ वटै जिल्लाका २०४ जना युवाहरुद्धारा राष्ट्रको संबद्र्धन र युवा सशक्तिकरणका लागि निम्न सवालहरुलाई संबोधन गर्न राष्ट्रिय युवा सम्मेलन २०१९ – […]

Read more

NYC – 2019

With the slogan “Youths are the torch-bearer of change”, Nepal Youth Council has been actively working in youth-focused areas for the last eight years. Like in previous years, Nepal Youth Council is organizing National Youth Conference 2019 on International Youth Day with a slogan “Youth Entrepreneurship for Prosperous Nation: SDGs in Equal Inclusion” going side […]

Read more

OUR PARTNERS